स्वतन्त्रताका लडाकु लेखक वोल सोयिन्का
गोविन्द गिरी प्रेरणा
चित्र: कृष्ण मर्सानी
सन् १९८६ को साहित्यतर्फका नोबेल पुरस्कार विजेता वोले सोयिन्का यस्ता नाइजेरियाली साहित्यकार हुन्, जसले आफ्नो जीवनका अमूल्य वर्षहरू जेलमा बिताए, निर्वासनमा बिताए र चेतावनीहरू खप्दै बिताए तर…