लघुकथा आशय १४ जेष्ठ २०७७ १०:०३ 0 • छि: छि: ! यत्रो सुन्दर परिवार भताभुङ्ग पारेर किन पारपाचुके सोच्नु हुन्छ ? • ..... भो छाड्नुस यी सम्पूर्ण प्रश्नहरु । किन मलाई जबरजस्ती रोक्न खोज्नु हुन्छ ? • म तपाईंकै हितका लागि भनिरहेको छु - म्याडम । तपाईंको यो सोच ।…