कविताः युग कवि सिद्धिचरणसँग
मेरो प्रियकविवर !
तिम्रो सम्झना किन आइरहेछ आज धेरै
तिम्रो अनुपस्थिति अभिशाप लागिरहेछ धेरै किन
हे युग कवि !
युगको मर्म बोल्यौ युगद्रष्टा युग कवि थियौ
क्रान्तिको झिल्को बाल्यौ क्रान्तिको कवि थियौ
प्रगतिका कुरा गर्याौ प्रगतिशील कवि…