कविता: एक कठिन मोड
सबैलाई आउँछ त्यो मोड
एकभन्दा बढी कुराको निर्णय लिनु पर्ने हुन्छ
सबै एक अर्कासँग खप्टिएका हुन्छन्
एउटालाई सुधार्न खोज्दा अर्को बिग्रन्छ
त्यो मोड सबै तिरबाट घेरिएको हुन्छ
बाटाहरू धेरै हुन्छन्
हेर्दा सजिलो नै लाग्छ
दुईभन्दा बढी…