विश्वविद्यालय र ऊ
विचारको शल्यक्रिया गरी
मनलाई बुझाएको रात
ऊ होसमा हुन्छ
ज्ञानचक्षुले मस्तिष्कको चिरफार गर्न विश्वविद्यालय गएपछि
ज्ञात हुन्छ उसलाई–
यो आत्मरोगीहरूको केन्द्रीय चिकित्सालय हो
हरेक दीर्घरोगीहरूको केन्द्र हो
गाउँ गाउँसम्म सङ्क्रमण…