साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

वीरेन्द्र चाम्लिङ (दार्जीलिङ)

कविता : आक्रोशका फूलहरू 

अस्तित्वहरू, साइनोहरू, व्यवस्थाहरू, मिलनका क्षणहरू, खुसीका पलहरू, रित्ताउनलाई- मेटाउनलाई- लट्टरम्म फूल्दा रहेछन्, आक्रोशका फूलहरू ।