गजल: फर्की आऊ
फर्की आऊ नेपाल प्रवासका नेपाली
आफ्नै देश सिँगार्न सिकेको सीप सँगाली
जन्मेको यो ठाउँमा आउ रोपौँ पसिना
पोतौँ आफ्नै घर यो धमिलो सब पखाली
हिमालको पानीले अन्नबाली सिँचौँला
हटाउला अँध्यारो बाली दीप निकाली
न देखेरै तिमीलाई जान्छ कि…