वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तन
अध्ययनसार
प्रस्तुत अध्ययन वैदिक र लौकिक भाषिक चिन्तनको तुलनात्मक अध्ययनमा केन्द्रित छ । पूर्वीय भाषिक चिन्तन परम्पराको सुरुवात वैदिक कालबाट भएको देखिन्छ । वैदिक भाषिक चिन्तन परम्परामा वेदको भूमिका उल्लेख्य देखिन्छ । वैदिक कालमै…