साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

वीरसिंह विश्वकर्मा

कथा- सम्मान

जेठ महिनाको टन्टलापुर घाम । लिस्नोझैँ ठाडो खरबारी पाखो उक्लेर म विद्यालय प्राङ्गणमा पुगेँ । चिउँडो र नाकको टुप्पाबाट पसिना तपतप चुहिँदै थिए । यता ओठमुख खडेरीको बाँझो जमिनझैँ सुकेका, के गर्नु? पसिना पिउन नमिल्ने । त्यसैले जति सक्दो छिटो…

कथा- खै ! था’छैन

कुरा २०४८ सालतिरको हो । म मुस्ताब होटलबाट हिँड्दा झलमल्ल घाम लागिसकेको थियो । हटिया लाइनमा मान्छेको चहलपहल निकै बढिसकेको थियो । उता बजारका सटर कवलहरू पनि धमाधम खुल्दै थिए । अगरबत्तीको मिठो बास्ना बजारमा यत्रतत्र फैलिएको थियो । काँधमा…