साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विष्णु भट्टराई

हाम्रो संस्कृतिको एक सूचक तीज

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न क्षेत्रमा विभिन्न प्रकारका जनजातिहरूको आफ्नै प्रकारको भाषा, धर्म, संस्कृति, मूल्यमान्यता भए तापनि उनीहरू एकआपसमा सिङ्गो नेपाली संस्कृतिको प्रदर्शन गर्न गौरव ठान्दछन् l नेपाली समाज आफ्नो…

कथा : परीक्षा

बिहानीको सुनौलो सूर्यको किरणलाई स्वागत गर्दै, चिसो बतासका साथमा चराचुरुङ्गीको समधुर स्वरमा हराउने म, आज खै के पो भयो, राति साढे ३ बजे नै उठेछु । सायद परीक्षाको डरले होला । सुतूँ भने परीक्षाको डर छ, "भयो म परीक्षाको तयारी गर्छु" भन्ने…