हाम्रो संस्कृतिको एक सूचक तीज
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न क्षेत्रमा विभिन्न प्रकारका जनजातिहरूको आफ्नै प्रकारको भाषा, धर्म, संस्कृति, मूल्यमान्यता भए तापनि उनीहरू एकआपसमा सिङ्गो नेपाली संस्कृतिको प्रदर्शन गर्न गौरव ठान्दछन् l नेपाली समाज आफ्नो…