साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विष्णु पादुका

“विन्दुको वृत्त” माथि पोखरामा विमर्श सम्पन्न

कवि विष्णु पादुकाको कविता सङ्ग्रह "विन्दुको वृत्त" माथि पोखरामा विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठान गन्डकी शाखाको आयोजनामा सम्पन्न भएको हो । विमर्श कार्यक्रममा बोल्दै प्राज्ञ रमेश श्रेष्ठले पादुकाको…

पहराका फूलहरूको सौन्दर्य

आजको दिन कविता माथि थप बहस उठाउनु अप्रासाङगिक हुन्छ । कविता किन कसका लागि कसरी लेखिन्छ भनेर व्याख्या अत्यधिक नै भइसक्यो । कविताको तहमा उक्लेको लेखन सतही व्यक्तिगत र क्षणिक हुन चाहिँ सक्दैन र हुनु हुँदैन । त्यसैले पनि कविताका पुस्तकको…

अनुभूति : कवि कथाकार विष्णु पादुकालाई कविडाँडमा पाउँदा

"वसन्त पर्खन्छ पात झरेको रुख पनि पलाउँछ अलिकति फुल्छ अलिकति र फल्छ अलिकति शिशिरको घाउ जति कोट्याएर हेरे पनि घाउ नै देखिन्छ घाउको छातीभित्र मर्नुभन्दा बोझिलो जिन्दगी हराउन देऊ बालुवामा यी आँसु मन भत्केको बेला तिम्रो…

पुस्तान्तरण र पलायनले निम्त्याएका व्यथाहरूले सिर्जित कृति – तेल भिसा

साहित्यका अन्य विधाका तुलनामा कविता पृथक् र प्राचीन विधा हो । संसारमा सबैभन्दा बढी लेखिने विधा पनि कविता नै हो । जीवनमा केही कविता नलेख्नेले अरू कुरा लेख्न सक्दैन भनिन्छ । लेखनको जग पनि कविता अन्तिम फल पनि कविता हो । साहित्यको भार पनि…

कृष्ण – भगवान्‌ या मान्छे ?

मान्य पात्रलाई पूज्य पात्रका रूपमा लिने पूर्वीय दर्शन छ । अतिरिक्त क्षमतावान् व्यक्तिलाई उसको अन्त्यपछि एउटा सम्मान दिने प्रचलन भने विश्वभरि नै छ । दक्षिण एसियामा विकसित हिन्दी परम्पराले समयको कालखण्डमा एउटा सम्प्रदाय या धर्मका रूपमा…

मोम्चोले देखाएका दृश्य

कथा समाजकै उपज हुन् । दुःख, पीडा र संवेदना नै स्रोत हुन् कथाका । पात्र र परिवेश भिन्न भए पनि प्रत्येक व्यक्ति अलिखित कथाका किताब हुन् । कथा पठनको उदारीकरण गर्न अर्को एउटा सङ्ग्रह आँखामा पर्‍यो । साहित्यको दोस्रो राजधानी भनेर चिनिने…

कथा : सम्बन्ध

ढोकामा उभिएर उसले भित्र हेर्‍यो । भित्र उज्यालो थियो । मानौँ एउटा नाटकको दृश्य हो यो । पात्रहरू मौन छन् । संवाद बोल्न निर्देशकको आदेश हुन बाँकी छ । आगो बलेकै छ । चिया रक्सी र छ्याङ्ग कारुल कचौरा र जगमा भरी नै देखिन्छ । दुई जना पचास…

सागरसँग बलैगाउँदेखि बाकुसम्म पुग्दा

यात्रा आफैँमा रोमाञ्चक हुन्छ । पैदल गुड्ने सवारीदेखि उडानसम्मका यात्रालाई लिपिबद्ध गर्न सिपालु मान्छेले आफू पुगेका सबै वृत्तान्त अरूलाई सुनाउँछन् । तथ्यगत रूपमा दिइने विवरणको यात्रानुभूति पढेपछि त्यस स्थानको जानकारी मात्र हुँदैन पाठकमा…

कथा : न्हेलु 

भर्ना अभियान सुरु भएको एक हप्ता भयो । उसो त सबै जसो भर्ना भएका थिए । स्कुलले दिने सेवा सुविधा थोरै भए पनि कोही छुट्न चाहँदैनन् । पढ्नु त फुर्सदकै कुरा हो । भर्ना भएपछि कापी कलम किताब कहिले जुत्तामोजा कहिले झोला अनि कहिलेकाहीँ पैसा पनि…

निबन्ध : युद्धमा लेखक र पाठक

पुस्तक आफैँमा जटिल प्रक्रिया हो, सोचलाई साँचोमा ढाल्ने साधन पो त । एउटा यस्तो पुस्तक जसभित्र एउटा पाठक र एउटा लेखकसँगै युद्धरत  हुन्छन् । पढिरहँदा लेखक सक्रिय हुन्छ । पढ्न छोडेर पाठकले लेखक मार्छ । आफू सक्रिय  हुन्छ । घरी लेखक मर्छ घरी…