साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विष्णु पाण्डे

कविताः म पूर्ण होइन निपूर्ण भएको छु

पौडँदा पौडँदै पानी भित्रै खसे पनि हिँड्दा हिँड्दै खुट्टा जमिनमै धसे पनि समस्यै समस्याका बीचमा फसे पनि बारम्बार उठेर हिँडेकै छु म पूर्ण होइन निपूर्ण भएको छु। मैले आफूलाई बचाउँन जानिसकेँ उतार चढाव नै जीवन हो यो मैले मानिसकेँ…

कविताः नेता र निर्वाचनका कुरा छोडौं

तिमीलाई था छ आज मलाइ सबैले चिन्छन् हिजो सम्म म जन्मिएकै सहरमा अन्जान थिएँ आज एकाएक सबैको नमस्कार खाएको छु नाम अनुसार सम्बोधन र सम्बन्ध पाएको छु हिजो सम्म टिम्किएको आजै भलाद्मीको तक्मा लाएको छु असल सुपुत्र अनि सर्वगुण सपन्नको पगरी…

कविताः सोधाइ

जुन दिन घमण्डले लक्ष्मण रेखा माग्छ, आत्मसम्मान भित्रभित्रै जाग्छ, त्यसै दिन आफैँलाई सोध्नु , हे मुटु, के मलाई स्थान छैन र ? के म तिम्रो भइनँ र ? जुन दिन सबै सम्बन्धको ढोका लाग्छ, आत्माले आफैँसँग साक्षी माग्छ, त्यसै…