साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विष्णु ढकाल

कथा– मृत्यु उत्सव

दिनको ठीक १२ बजे रत्नपार्कको पश्चिमगेटको अपोजिट, बाटोपारी म कपन जाने निलो माइक्रोबसको प्रतीक्षामा छु । यो ठाउँ, जाहाँमैले जिन्दगीका कैयौँ घण्टा विताएको छु । तिनै माइक्रोबसको प्रतीक्षामा । म प्रतीक्षा गर्न अभिषप्त भइसकेको मान्छे ।…

कथा- शौचालय

पहिलोपल्ट कलेजको गेटबाट भित्र पस्दा मुतले बेस्मारी च्यापेको थियो ! हान्निँदै शौचालय पुगेको थिएँ ! पुरानो दरबार अहिले हाम्रो कलेज भएको थियो । कुनै बेला दरबारको अँध्यारो कोठाबाट उज्यालो प्रकाश पनि बाहिर निस्कन डराउँथ्यो । अहिले तिनै…