साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विष्णु उप्रेती

लघुकथा : कस्तो होला

टाट्नोमा हालेको घाँस खान छाडेर ऑखाबाट बलिन्द्रधारा ऑसु बगाइरहेकी माउँ बाख्रोलाई देखेर, छ महिनामा हलक्क बढेको सेतो मनेले भन्यो -"आमा तिमी किन रोइरहेकी छ्यौ? के पीर पर्यो र यस्तो ? माउँ बाख्राले पुलुक्क आफ्नो खाइलाग्दो छोरो मुनेलाई…

लघुकथा – आशा

बिहानैदेखि शालिक सफा पारेर छेउमा, सुन्दर पहिरानमा अबिर, अक्षता र फूलमाला राखेको तामाको थाली हातमा लिएर मूर्तिवत् उभिएकी छे सालिकझैँ आशा । मानिसहरूको बाक्लो आवतजावत भइरहेको छ तर ऊतर्फ कसैको ध्यान जाँदैन । आशाले सबैलाई नियाल्छे र निराश…