लघुकथा : कस्तो होला
टाट्नोमा हालेको घाँस खान छाडेर ऑखाबाट बलिन्द्रधारा ऑसु बगाइरहेकी माउँ बाख्रोलाई देखेर, छ महिनामा हलक्क बढेको सेतो मनेले भन्यो -"आमा तिमी किन रोइरहेकी छ्यौ? के पीर पर्यो र यस्तो ?
माउँ बाख्राले पुलुक्क आफ्नो खाइलाग्दो छोरो मुनेलाई…