परै बसी माया गरूँ यस्तो रहर जाग्छ
छोएपछि फूलमा नि त हातको विष लाग्छ
टाढाबाट हिमाल आहा नजिक पुगे भिर
पवित्र छ नटेकेरै कैलाशको शिर
नधोएरै राखूँ रुमाल मनले यस्तो माग्छ
धोएपछि आखिरमा मीठो बास भाग्छ
कल्पनामा आनन्द छ मोह बढ्छ पाउँदा…
नेपाल विध्युत प्राधिकरण विध्युतकर्मी साहित्यिक समाजले स्रस्टा सम्मान, कृति विमोचन तथा रचना वाचनको कार्यक्रम सहित आफ्नो सातौँ अधिवेशन जेठ २९ गते गते आइतबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ।
प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख…