बीपी कोइराला राष्ट्रिय पुरस्कार घिमिरे र गौतमलाई
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले २०७८-२०७९ देखि बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।
सो पुरस्कार २०७८ सालका लागि साहित्यतर्फ आख्यानतर्फ डा. ध्रुवचन्द्र गौतम तथा काव्यतर्फ विष्णुविभु घिमिरेलाई…