साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विष्णुप्रसाद सुवेदी

विष्णुप्रसाद सुबेदीका चार सेर

मनभित्र पुरिएका पुराना झिलहरू, दुख्दा के गरुँ उकल्चिएर बसेका गाँठे खिलहरु, दुख्दा के गरुँ अनेक प्रहार छेक्न खोज्छु अनि दुःखीत ठामहरू दुखाई भाग्छन् त्यै आलो दिलहरू, दुख्दा के गरुँ मनको आगो ओझाएर जब सुस्ताउन खोज्ने गर्छु…

कथा : अस्तित्व

घटना बन्दाबन्दी चल्दा ताकाको हो । पृथ्वीमा सबैतिर प्रदूषण ह्वात्तै घटेको थियो । चारैतिरको वातावरण फेरि एकपटक स्वच्छ र हराभरा बन्न थालिसकेको थियो । पहिले पहिले डङ्गुरका डङ्गुर फोहर, होटलहरुले बगाएको मैलो लेदो र बजारको ढलको दुर्गन्धले…

कथा : विश्वास

कथा त्यहीँबाट सुरु हुन्छ जहाँ ऊ पहिलोपल्ट झुल्किएकी थिई । वर्ष नयाँ भए पनि म चैँ थिएँ पुरानै बासी ह्याङ ओभरमा । बेला-बेला आउने नमिठ‍ो डकारको स्वादबाहेक उनले चालेको पाइलोमा आफ्नो पाइलो टेकाउँदै मन्दिरको उकालो चढ्नुको स्वाद बहुत मिठो…