अहं पठामि संस्कृतम्
विषय प्रवेश
“देवभाषा संस्कृतम्
मातृभाषा संस्कृतम् ।
विश्वमूल संस्कृतम्
अहं पठामि संस्कृतम् ।।”
उपर्युक्त मधुर गीत सानैदेखि विद्यालयमा गाएर हुर्किएकाले पनि होला अनि घर, मामाघर सबैतिर बा, काका, मातामह आदि सब संस्कृतज्ञ…