कविता- तपाईँलाई कस्तो छ भगवान् ?
कविता- तपाईँलाई कस्तो छ भगवान् ?
भगवान् त्यता
तपाईँलाई चाहिँ कस्तो छ?
मैले सधैँ
मानिआएको
सबैभन्दा शक्तिशाली ठानिआएको
प्रिय भगवान्
त्यता तपाईँलाई चाहिँ कस्तो छ?
यहाँ त हेर्नू न हामीलाई
भनूँ…