साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विश्व वातावरण दिवस

विश्व वातावरण दिवसको उपलक्ष्यमा साहित्यिक सृजनात्मक संगोष्टी सम्पन्न

२०७९ जेठ २२ गते विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा हिमाली संरक्षण समूह, पोखराको प्राविधिक संयोजनमा वन तथा वातावरणसम्बन्धी साहित्यिक सृजनात्मक संगोष्टी सम्पन्न भयो । वन तथा वातावरण विषयलाई आफ्नो पेशागत मूलधार बनाएका र सृजनात्मक…

कविताः भ्यागुताको बिहे

हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ ! . सिमसारमा बजिरहेको होला नौमती बाजा ! शिरमा बाबरी फूलको मुकुट लगाएर पाल्कीमा चढिसके होलान् दुलाहा राजा ! जलकुम्भी झारको गुन्द्रीमा बसेर जुहारी खेलिरहेका होलान् आदिवासी चराहरु…

कविताः मुड्खु*

कोही नझुक्किनुहोस् - मुड्खुमा प्रेम लुकेको छ । जब कालोपत्रे छोडेर उक्लिनु हुन्छ माथि माथि कुमारी बतासले स्पर्श गरिहन्छ कान्लाभरि टुसाएका काली निहुरोहरूले टाउको निहुराएर स्वागत् गर्छन् सानो गोरेटोले घुमाउँदै लैजान्छ - गाउँका…

विश्व वातावरण दिवसः फूलको वेदना

इच्छाको आवाजलाई लुकाउन सकिनँ अनिश्चितताको विषाक्ततालाई थुक्न पनि सकिनँ म त भर्खर फक्रेकी पालुवा न हुँ हृदयको चन्चले मुस्कान ओठमा ल्याउने चाहनालाई फाल्न पनि सकिनँ सांसारिकताभित्रै म पनि तिमीहरू झैं अल्मलिएकी छु आशा र आकांक्षाको…