प्राकृतिक वातावरण र वर्तमान कहर
अब त लाग बुझेर मानव संसार जगाउन,
छोडेर सबै कुकृत्य आफ्ना प्रकृति बचाउन ।।
अबका दिन सब मिली ब्यूँताऊ पुर्खाको चेतना,
नगरे हामीले भोग्नु छ पर्ने झन् ठूलो वेदना ।।
तिमीले सोच्यौ विकास गरी जितेछु प्रकृति,
निमेष भरमा बनायो तिमीलाई…