कवि गोपालप्रसाद रिमाल सम्झिइए
घोराही, जेठ २२ / विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा घोराहीमा आयोजित एक कार्यक्रममा स्व. कवि गोपालप्रसाद रिमाललाई स्मरण गरियो । कवि रिमालको व्यक्तित्व र कृतित्व विषयक स्मृति कार्यक्रममा अधिकांश वक्ताहरूले त्यस समयमा रिमालको…