विश्व थापा मगरका व्यंग्यचित्रहरू
वागलुङमा जन्मिएका कार्टुनिष्ट तथा चित्रकार हुन्, विश्व थापा मगर ।
सानैदेखि चित्र कोर्ने थापा चित्रकारितामा लागेको १२ वर्ष भयो । सानैदेखि चित्र कोर्न मन पराउने उनले ८ वर्षदेखि कार्टुनहरु बनाउँदै आइरहेका छन् ।
स्कुल पढ्दा उनलाई…