नेपाली कविहरू विश्व कविता वृक्ष एन्थोलजीमा
संयुक्त अरब इमिरेट्सको विश्व व्यापारको केन्द्रको रूपमा परिचित दुबई शहरबाट यसै महिना विश्व कविता वृक्ष नामको वृहत् कविता एन्थोलजी प्रकाशन भएको छ ।
विश्वका १९२ देशका ४०० भन्दा बढी कविका कविताहरू समावेश भएको यो एन्थोलजी अलमसिराह मेडिया…