विश्व कविता दिवस विशेषः सुन्दर नर्क निर्माण गरौं
सुमन दाहाल
म कति स्वार्थी
मलाईनै चाहिने स्वर्ग
मलाई नै चाहिने बैकुण्ठबास्
मलाई नै चाहिने गोलोक
नर्क कसलाई मनपर्छ र !
भो भैगो, म तिमीलाई साथ दिन्छु
नर्कसम्म मसँगै हुन्छु
र त्यही नर्कलाई
बढारकुँडार गरौं
सिंगारपटार गरौं
पून्य…