प्रवास मुरारीराज शर्माः जसको क्षमतालाई राष्ट्रले उपयोग गर्न सकेन ४ माघ २०७७ १०:०५ 0 उहाँ भन्नुहुन्थ्यो- अब नानीहरु आआफ्नो ठाउँमा टुङ्गो लागे, भाउजूको स्वास्थ्यमा पनि सुधार आएको छ । यहाँको बेचेर पाँच छ महिनापछि नेपाल जाने योजना छ ।