कथाः निलिमाको कथा
रसायन शास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहका प्रवेशपरीक्षाको नतिजामा नाम निस्किएपछि एउटा सपना पूरा भएको भन्दै निलिमाको परिवारमा हर्षोल्लाष छाएको थियो । रोग‚ भोक र अभावले थिलथिलिएको कालिकोटको पाटन नजिकैको मेहालमुडीबाट काठमाडौँ आएर…