कविताः म भ्यु टावर चढिरहेछु
महाराज ! म भ्यु टावर चढिरहेछु
मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट
हजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावर
पहिलो तला
जहाँबाट सिंगमरमर र मार्बलको भुइँ टेकेर
खास टाढासम्म त केही देख्न सकिँदैन
तर युरोपियन सिसावाला झ्यालबाट…