गफाडीका पाँच मुक्तक
१
आधी उमेर त्यसै गयो, आधा खोज्दै छु
रङ्गीन संसार चाहिँदैन, सादा खोज्दै छु
गाह्रो पो हुँदो रहेछ एक्लो जिन्दगी काट्न
यो मदनको दुःख बुझ्ने मुना खोज्दै छु
२
जिन्दगीको गोरेटामा पनि एउटा साथी हुनेछ
दिनको सूर्य अस्ताएपछि…