रहिनन् अद्भूत शब्दकोश संकलक
संसारकै सबैभन्दा धेरै शब्दकोश संकलन गर्ने महिला मेडलिन क्रिप्कीको हालै निधन भएको छ । उनको संकलनमा संसारका दुर्लभ शब्दकोशहरू रहेको दाबी गरिन्छ ।
निजी संकलनमा यत्तिका धेरै शब्दकोश हुने उनी मात्रै हुन् । पाँच कक्षामा पढ्दा उनका मातापिताले…