Tag: विश्वका उत्कृष्ट कथाहरू

विश्वका विशिष्ट कथा: सय रुपैयाँ

गोविन्द गिरी प्रेरणा २०८२ मंसिर ८ ०६:०६

मूलः इवान बुनिन अनुवादः गोविन्द गिरी प्रेरणा   त्यति बेला म पुरानो डच तरिकाले बनेको एउटा होटेलमा बसेको थिएँ ।...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथाः इराक

गोविन्द गिरी प्रेरणा २०८२ मंसिर १ १२:०१

अभागी बालक मूलः जलाल आले अहमद अनुवादः गोविन्द गिरी प्रेरणा लौ, तपाईं नै भन्नुहोस्, म अरु के गर्न सक्थें ?...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथा २०: बुल्गेरिया

गोविन्द गिरी प्रेरणा २०८२ कार्तिक २४ ०६:०१

मृत्यु मूलः एलाइस केनेत्ती अनुवादः गोविन्द गिरी प्रेरणा खानाको पैसा थेरेस आफैँले तिरी । ऊ यति मूर्ख किन छे ?...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथाः अमेरिका

गोविन्द गिरी प्रेरणा २०८२ कार्तिक १७ १२:५४

आमा मूलः पर्ल एस-बक अनुवादः गोविन्द गिरी प्रेरणा आज म आफ्नी आमाको बारेमा बताउँछु । चीनको पुरानो संस्कृतिले आमालाई ठूलो...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथाः बुल्गेरिया

गोविन्द गिरी प्रेरणा २०८२ आश्विन २७ ११:५२

युध्दबन्दी मूलः एमेलिन स्तानेफ अनुवादः गोविन्द गिरी प्रेरणा   बगैंचामा फलफू‌ल लटरम्म फलेका थिए । कर्णेललाई फलफूलको ठूलो शौख थियो।...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथाः मेक्सिको

गोविन्द गिरी प्रेरणा २०८२ भाद्र ३० ०९:२०

खराबीको शुरूवात मूलः जुआन रल्फो अनुवादः गोविन्द गिरी प्रेरणा धेरै खराब दिन आएको छ । यहाँ हाम्रो स्थितिहरू प्रतिदिन बिग्रँदै...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथाः दक्षिण अफ्रिका

गोविन्द गिरी प्रेरणा २०८२ भाद्र १६ १२:०१

रक्सी र छालाको रङ मूलः ऐलन पैटन अनुवादः गोविन्द गिरी प्रेरणा दक्षिण अफ्रिकाले सन १९६० मा आफ्नो स्वर्ण जयन्ती मनायो।...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथाः पोल्याण्ड

गोविन्द गिरी प्रेरणा २०८२ भाद्र ९ १२:००

इमान्दार मूलः ब्लाओमीर ग्रोब्येक अनुवादः गोविन्द गिरी प्रेरणा यो जुन देशको कथा हो, त्यसको एउटा के विशेषता थियो भने देशका...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथाः बेलायत

गोविन्द गिरी प्रेरणा २०८२ भाद्र २ ०९:०१

टेलिफोन मूलः जेम्स लीज मिल्नी अनुवादः गोविन्द गिरी प्रेरणा उन्नाइस सय एकचालीसको दिन । सेप्टेम्बर महिना । युध्द चर्केको थियो...

पूरै पढ्नुहोस्

विश्वका विशिष्ट कथा ६ः स्वीडेन

गोविन्द गिरी प्रेरणा २०८२ श्रावण १२ १२:०१

कागजको एक टुक्रा अगस्त स्ट्रिनवर्ग एपार्टमेण्टको डेरावाल एउटा युवक थियो। आजै उसले एपार्टमेण्ट खाली गरेको थियो र एउटा ट्रक, उसका...

पूरै पढ्नुहोस्

विश्वका उत्कृष्ट कथाहरू: पिता

बद्रीप्रसाद घिमिरे २०८१ माघ ७ ०१:०१

अनुवादबारे दुई शब्द अनुवाद गरेका दर्जनौँ पुस्तक र विश्वसाहित्यको अध्ययनको क्रममा आफ्नो मनमा पलाएको अनुवादप्रतिको हुटहुटीले गर्दा जन्मिएको पुस्तक हो...

पूरै पढ्नुहोस्

विश्वका उत्कृष्ट कथाहरूः भित्र र बाहिर, अन्तिम अंश

बद्रिप्रसाद घिमिरे २०८० बैशाख ११ १२:०५

फ्रेडरिकले लामो सुस्केरा हाले । क्लान्त स्वरमा फ्रेडरिकले भने “ल त्यसो भए बिदा पाऊँ ” यति भन्दै उनी इर्बिनसित हातै...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू