कविता कविता- गन्तव्य ३० बैशाख २०७८ ०७:३० 0 अन्धकारमा टुकी बत्ती बाली म आफ्नो भाग्य आफैँ खोजिराछु, एकान्तमा एक्लै बसी भविष्यलाई सोचिराछु , विगतमा भएको गल्तीलाई सुधारेर नयाँ गन्तव्य रोजिराछु अरूलाइ जित्नु छैन मलाई(२) बस् ! आफूले आफैँलाइ चिन्न…