‘पर्पल हिबिस्कस’मा के छ?
नाइजेरियाली लेखिका चिमामाण्डा ङोजि अदिचीको “हाफ अफ अ यलो सन” पढेपछि उनको लेखाइ, कथावाचन, घटना निर्माण अनि अफ्रीकी दुःखका कुराहरूप्रति यसरी आकर्षित भएँ कि मैले काठमाण्डौबाट उनको अर्को किताब “पर्पल हिबिस्कस” तुरुन्त मगाएँ । सायद किताब…