सभासद् हराएको सूचना
बाँकेको टन्टनापुर गर्मीमा म कोहलपुर बसपार्कमा काठमाडौं जाने गाडीको टिकट काट्ने लाइनमा थिएँ । बिचौलियाहरू मुखमा गुट्खा च्यापेर यात्रुलाई 'कहाँ जाने ?' भनेर सोधपुछ गर्दै थिए । म भने बिचैलियाको सिकार पर्नुभन्दा पहिले नै अघि सरेर टिकट…