विशेष एकलानुभूतिसँग एक महिना ८ पुष २०७७ १०:०० 0 जसरी तिमीले “हेलो मोनालिसा !”मा मोनालिसालाई सम्बोधन गर्दै प्रेम व्यक्त गरेका थियौ - “म ७० वर्षको बूढो तिमी पाँच सय वर्षकी तरूनी….” भनेर । उसैगरी यो गन्थन तिमीप्रति समर्पित ।