मध्यरातमा मुर्कट्टा सार्वजनिक
कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह मध्यरातमा मुर्कट्टा आज आँबुखैरेनीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक भयो । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू…