साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विवेक श्रेष्ठ

कविता : गन्तव्य विहीन यात्रा

गन्तव्य विहीन यात्रा जिन्दगीको अनगिन्ती सपना मनभरी बेग्ला बेग्लै गोरेटो थाहा छैन कहाँ सम्म पुग्ने हो यो जिन्दगीको गन्तव्य विहीन यात्रामा नदी जसरी अविरल बगी रहेछ गन्तव्य विहीन यात्रा मेरो जिन्दगीको थाहा छैन बीचमै सुक्ने हो कि…

कविताः बटुवा

विवेक श्रेष्ठ आँखा तान्दै छ ऊ यही आशमा फर्की हेर्दैछ फेरि त्यही सन्त्रासमा पागल रहेछ है यो धेरैले भने पनि हेर्छ ऊ यताउता खोजतलासमा न त शरीर नै छ उसको ढाकेको खोज्दै छ बाँस न्यानो कपासमा…

कविता : जातको जलन

यही २१ औं आधुनिक समाजबाट तिरस्कृत मानव म मलाई पाखा लगाइएको छ यहाँ यो समाजले मेरो छुट्टै उपनाम दिएको छ दलित मैले छोएको चल्दैन रे यहाँ यो समाज पनि कति बैमानी छ है ठुलाबडाको घर पस्न हुन्न रे म…

विवेक श्रेष्ठ’को गजल

थाहा छैन मलाई खै के भइराछ अचेल सबै तिर  यो  मन  मरिराछ अचेल हेर्छु वर्तमान अनि भविष्य सम्झिन्छु अन्योलको  भयले  सताइराछ अचेल बढ्दै छ  झन्  झन्   कहर  कोरोनाको बाचिन्न कि क्याहो जस्तै लागिराछ अचेल कस्तो रोग आयो यो…

कविता – ” बेश्या कुमारी “

खै कुन कुमारी भनौ उनलाई टुक्रा टुक्रा भै फुटेकी कुमारी आत्मा विश्वास टुटेकी कुमारी कसैले कुमारीत्त्व लुटेकी कुमारी कसैले मायाको नाममा योनाङ्ग जोडेर गएपछी गर्भवत्ती बनाई छोडेर गएपछी नियतिले बेस्सरी चुटेकी कुमारी परिवारको तिरस्कार…