लघुकथाः जुत्ताको माला
प्रतीक दुई कक्षामा पढ्छ । उसँग केही क्षण बस्यो भने थाहा भइहाल्छ कि ऊ नामजस्तै सुन्दरताको प्रतीक हो, चञ्चलताको प्रतीक हो अनि जिज्ञासाको पनि प्रतीक हो । उसको कक्षामा सबैभन्दा जान्ने र चलाख विद्यार्थी ऊ नै हो भने पनि फरक पर्दैन । सधैँझैँ आज …