साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विवेक दुलाल क्षेत्री

 कविताः “क्या हु मै तुम्हारे लिए” को नेपाली अनुबाद, म तिम्रो लागि को हुँ ?

म तिम्रो लागि को हुँ एक सिरानी कतैबाट एउटा चुर चुर थाकेको आयो र शिर राखिदियो कुनै खम्बाको बेचैन कपडा झुन्ड्याउने किला उदास थकाइले भरिएको लुगा उतारेर टाँगिदियो अथवा आँगनमा आम्सिक गिला कपडाले किचिएको घर बिहान निस्कियो र…

गजल

धरतीमा सबैको आ आफ्नो कथा हुन्छ साधारणको खातिर अनुदार सत्ता हुन्छ। प्रेमको हिमायती थि र बोलाउदा आइ गिद्धरुले लुछे था थेन प्रेमी दशा हुन्छ । कस्तो हो यो मानपदवी कस्तो इतिबृती जस्को सेवामा राष्ट्रको गति पाखा हुन्छ । जलमग्न छन्…

 कविताः Because I could not stop for Death को नेपाली अनुवाद

किनभने म मृत्युको लागि रोकिन सकिन ऊ दयालु मेरो लागि रोकियो गाडी आयोजना गरियो तर केवल हामी आफै र अमरता हामी बिस्तारै चल्यौँ उस्लाइ कुनै हतार थिएन र मैले पर राखेको थिएँ मेरो परिश्रम र मेरो फुर्सद पनि उसको सभ्यताको लागि…

माफ गर्नूस्, म त्यति तल छैन

पीडाका दहमा पौडी खेल्दा मलाई धारामा नुहाइरहेजस्तो लाग्छ । दुःखको जङ्गलमा मलार्इ सुन्दर बगैँचा घुमिरहेको आभास हुन्छ । उपेक्षाका घना बस्तीमा मलार्इ आफू रमणीय चौरमा बसेजस्तो महसुस हुन्छ । भनिन्छ विचार सफलताको जननी हो, केही गर्ने अठोट हो,…

कविताः उमडती लड्किया (बड्दै गरेका केटीहरु)

हावा जस्तै बनिरहेछन् केटीहरु उनीहरुलाई निसंकोच हिँड्नुमा मजा आउँछ उनीहरुलाई स्वीकार छैन कारण बिना रोकिन फूल जस्तै बनिरहेछन् केटीहरु उनीहरुलाई सुगन्धित हुँदा मजा आउँछ उनीहरुलाई स्वीकार छैन निर्दयी रुपमा किचिनलाई चरा जस्तै…

सजीव पात्रहरूको उर्बर आवाज बोकेको सस्मरण सङ्ग्रह हो – कुकुर बेचेर कोसेली

पृष्ठभूमि आजको साहित्य गतिशील छ ,समय जति जति विकसित र व्यतीत हुँदै गएको छ त्यति नै साहित्यले पनि आफू वरिपरिको परिस्थितिलाई कालजयी बनाउँदै गएको प्रतीत हुन्छ । विज्ञान र डिजिटल प्रविधिको यो सुवर्ण कालमा आज लेखक घरमै बसीबसी…

कविताः किभबाट नतालियाको आवाज

विवेक दुलाल क्षेत्री अलेक्ज्यान्डर किन तिम्रो देशले मेरा ससाना भाइबहिनीहरू जोहानस, ओलिभर, मिखायल, दारिया, अलिना, युलिया पढ्ने स्कुललाई निशाना बनाउँछ ? किन तिम्रो सेनाले मेरी आमा मारिया काम गर्ने अस्पतालमा गोलाबारी…

खलनायक चरित्र

मानिस सम्पन्न होस् या विपन्न उसभित्र असल गुण पनि हुनसक्छ ,खराब गुण पनि हुनसक्छ । राम्रो हुनु पनि उसको चरित्र हो भने खराब हुनु पनि चरित्र नै हो मानिसको । यसरी मानिसहरूमा  सकारात्मक अर्थात् असल गुणको कमी हुनुलाई चरित्रहरूको खलनायकिपन हो…

दर्जन हाइकु

१. गरीब मर्छ सरकारी मौनता ढुङ्गाको मन २. क्रुर समय कोरानाको प्रभाव माटो जीवन ३ . स्वर्गकी परी मेरो मुटुकी धड्कन तिमी गुलाब ४. तृप्त हुँदैन पानीलाई हेरेर आगोको प्यास ५. सर्वोच्च नारी हुन् नदी प्रेमकी खुसी…

कविता – प्रेम र गुलाफ 

ग्रहणयोग्य हुनु र जबर्जस्ती लिनु फरक विषय हुन् । प्रेम गर्नु र प्रेम पाइनु अलग सोच हुन् । देख्दा मात्र काँडा र फूल एकै ठाउँमा छन् एकै ठाउँ रहनु र मन मिल्नु झन् पृथक् कुरा हुन् । अक्षर र प्रशंसाका पटाङ्गिनीमा लेख्न…