भाषान्तर कविता ३२
कवि विवेक चतुर्वेदीको परिचय
कवि विवेक चतुर्वेदीको जन्म ३ नवम्बर १९६९ मा जबलपुर, मध्यप्रदेशको विजयनगरमा भएको हो । उनले ललित कला विषयमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् । उनका कविता तथा समीक्षाहरू अहा जिंदगी, कथादेश,…