विवेकीको कवितासङ्ग्रह ’चस्मा’ सार्वजनिक गरिएको छ । कवि विवेकीको जन्मदिनका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो ।