सेक्सपियरका पितालाई विवादमा ल्याएकोमा माफी
विलियम सेक्सपियरका पितालाई तानाशाही, रिसाहा र घरेलु हिंसा मच्चाउने एक व्यक्तिका रूपमा चित्रण गरेको भन्दै उपन्यासकार म्यागी ओफरेलको आलोचना हुन थालेपछि उनले पाठकहरूसँग माफी मागेकी छन् ।
हालै चर्चामा रहेको र पुरस्कारसमेत प्राप्त गरेको उपन्यास…