प्राज्ञ पोखरेलसहित आधा दर्जन व्यक्ति सम्मानित
उज्यालो मन नेपालले नेपाली भाषा साहित्यका क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सक्रिय अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलसहित आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरेको छ ।
विराटनगरमा शनिबार विशेष समारोह आयोजना गरेर उज्यालो मनले साहित्यको…