सेक्सपियर विज्ञ प्रधानमन्त्रीको किताब कहिले आउला ?
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अङ्ग्रेजी साहित्यका महान् सर्जक विलियम सेक्सपियरका विज्ञ हुन् । उनले यदि चुनाव नजितेका हुन्थे भने यतिञ्जेल उनले लामो समयदेखि थाँति राखेको सेक्सपियरको जीवनी लेखेर भ्याइसक्ने थिए ।
समय अवधि घर्किसके…