साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विराटनगर

विराटनगरमा प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी हुने

नेपाल प्रज्ञा–प्रतिष्ठानले विराट साहित्य सङ्गमसँगको सहकार्यमा यही चैत १८ र १९ गते विराटनगरमा प्रदेश स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी–२०७८ आयोजना गर्ने भएको छ । प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोग, नेपाल…

विद्यार्थीका लागि देशव्यापी खुला कविता प्रतियोगिता हुँदै

विराटनगरस्थित परिवर्तनका हातहरू नामक संस्थाले विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि देशव्यापी कविता प्रतियोगिता आयोजन गर्ने भएको छ । २०७७ सालमा स्थापना भएको यस संस्थाले यसअघि स्थानीय तहमा विभिन्न किसिमका प्रतियोगिता गरी…

युवाकवि शम्चुलाई मोहनलता साहित्य पुरस्कार

नारी स्रष्टा समाज विराटनगरले युवाकवि दीपक शम्चुलाई मोहन–लता साहित्य पुरस्कार समर्पण गरेको छ । विगत डेढ दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय युवाकवि शम्चुलाई ११ हजार नगद राशिसहित सम्मानपत्र समर्पण गरिएको थियो । कार्यक्रमका…

‘तमासा’ विमोचित

साहित्यकार लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसंग्रहको शनिबार विराटनगरमा विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा स्मृतिको ‘तमासा’ मुक्तक संग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश…

अनवरत

सूर्य जस्तै जून पनि उदाउन अनवरत छ सूर्य आफैंमा एक्लो भए पनि, जून आफैंमा एक्लो भए पनि । ताराहरु मात्रै एक अर्कासँगै उदाउँछन् उनीहरूबीच कहिले द्वन्द्व हुँदैन को रात्रि गगनमा पहिला उदायो अनि को धेरै चम्कियो भनेर तिमी पनि त्यसैगरी…

अस्मिता

अमानुषिकता, भ्रष्टाचार र अराजकता मौलाएको यो देशमा, कहाँबाट परिचालन गरुँ म शासन-विधि र परोपकारिताको अस्मिता ! बेफिक्री सीमा अतिक्रमण र राजनीतिक कलहले ग्रसित यो राष्ट्रमा, कहाँबाट प्रतिरक्षित गरुँ म राष्ट्र र राष्ट्रियताको…

व्यग्रता

अश्रु भएर नयनहरुबाट तिम्रो बग्न पनि सक्दिनँ न त रक्तकोसिकाहरुबाट तिम्रो सन्चारित हुन सक्दछु, रगत भएर धड्कन बनेर मुटुबाट तिम्रो धड्किन पनि सक्दिनँ यद्यपि तिमी मेरो शरीरको अकाट्य अङ्ग भएको आँकलन गर्दछु। सुगन्ध भएर श्वासभित्र तिम्रो…

को हुन् आमा?

आमा ती हुन्, जसले हामीलाई जन्म दिइन् जसले हामीलाई पिता चिनाइन् जसले हिंड्न सिकाइन् आमा ती हुन्, जसले हामीलाई संघर्ष गर्न सिकाइन् सत्यताको मात्र बाटो अँगाल्न सिकाइन् जस्ले मर्यादा र कर्तव्यको पाठ सिकाई, हामीलाई शिक्षित र संस्कारी…

पहिलो माया

मायामा तिम्रो त्यसै डुबेछु सधैं सधैं माया पाउने आसैमा भुलेछु टाढिएको घाम जस्तै आकाशमा त्यही जून जुनकीरीहरुको उज्यालोमा आज मायामा संसार भुलेछु घामको किरणसँगै उदाएको दिन त्यही आकाशबाट मौलाएको जूनको छाया मायामा बगेको आँसु अनि पहिलो यो…

उफ्, कोरोना !

सारा मानव मस्तिष्कलाई पारी खलबली सानो त्यो जीव उडी पुग्छ छुन हजारौँ श्वासका नली नदेखिने आँखाले, न त छुनै सकिने, बग्दछ हावासरी संसारलाई त्रासमा पारी नछोडी बालक, वृद्ध न त तन्नेरी सबैलाई संक्रमित पारी, छक्क छन् सबै देखेर यसको तुजुक…