साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विमल सिटौला

कथा : पत्र

कक्षा सातको कोठाको मूलद्वारमा पुग्नेबित्तिकै कक्षा आठकी एक छात्रा रुन्चे अनुहार लगाएर मनपर्ने शिक्षिकाको सामू हत्पताउँदै आइपुगिन् र रुँदैरुँदै फिराद गर्न थालिन्, ‘म्याम ! अहिले भर्खर मेरो पैसा हरायो !’ एक लयमा बगिरहेको संगीतकारको सुरमा…

पर्खालभित्र पर्खालबाहिर

घुर्मैलो दिन थियो तर गृष्म ऋतुको काल थिएन त्यो । शरद ऋतु, त्यसै पनि चाडवाडको समय । रेगिस्तान होस् या लाहुर, नजिकको देश भारत होस् या राजधानी काठमाडौँ, एक किसिमले गाउँघर फर्किनेहरुको लर्को थियो । कोहीकोही भने यताको निकट रमाइलोलाई केही…

निबन्ध : मानव धरामा भए सुन्दर, नभए पनि सुन्दर

"तपाईँ सुन्दर वस्तु केलाई ठान्नुहुन्छ ?" वस्तु वा प्राणीको सुन्दर आवरणलाई सबैले मन पराउँछन् । सुन्दरतापट्टि द्रष्टाका लोचन एकाकार हुनुलाई मानवजनित गुण मानिन्छ । राम्रो, सौम्य, सरस, मन्जुल जुनसुकै सजीव वा निर्जीव वस्तु नै किन नहुन्,…

परीक्षाका गार्ड

गार्ड भन्नेबित्तिकै सायद सबैको मनमा आउला– बैङ्कको गार्ड, कलकारखानाको गार्ड, स्कूल वा क्याम्पसको गार्ड, परीक्षाको गार्ड इत्यादि । गार्डका पनि किसिम होलान् । अब आफू परियो विद्यार्थी । परीक्षा गार्डसँग लामो समयदेखि परिचित अध्येता । यदि…

“प्रिय प्रकाशकहरू !” नयाँ लेखकलाई यन्त्रणा दिन बन्द गर…

कुरो लामो छैन । एउटा जीवनको अस्तित्व र त्यसका यादगार तीतामीठा थुप्राहरू फर्किएर तलास गर्ने हो भने आउन सक्लान्: प्रेमका कुनै वर्ष, धोकाका केही वर्ष । घृणाका त्यस्तै, बदनामका त्यस्तै । मजाकका र आनन्दका केही । कतै आउन सक्लान् रहस्यका आदि…

निर्दोष डेरावाल विमोचित

विमल सिटौलाद्वारा लिखित उपन्यास त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एक कार्यक्रमबीच विमोचन भएको छ । विश्वविद्यालयको सिनास हलमा वरिष्ट साहित्यकारहरु बीच आज उपन्यास विमोचन भएको हो । प्रा. डा. गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई,…

कथा : हिउँमाथिको बालक

त्यस बिहान चिसो झन् बढेर गयो । बाहिर निस्किएर माथि डाँडातिर हेर्दा वर्षौँदेखि दिगो विश्वासले आसीन रुख बुट्यानहरु हिउँले ढाकेर पूरै सेताम्मे देखिए । त्यो प्रकृतिको सघन हरितिमा कुनै धार्मिक कथामाझैँ एकै रातमा कतै विलुप्त भएजस्तो भयो,…

कथा – निर्धनको भगवान्

समय चाडपर्वको । चाडबाडले छपक्कै छोपेको छ । दुईतिर, उमेरले दश र बाह्र वर्षका छोरीहरू दुई हप्ताबाट आफ्नो बुबादेखि रिसाएर बल्ल थेच्चिएजस्ता देखिएका छन् । रामकुमार मुखिया यसपालि आफ्ना दुई छोरीहरूका इच्छालाई पूरा गर्न असमर्थजस्तै छ ।…

कथा- यस्तो पनि हुँदो रहेछ

भेट नभएको तीन वर्ष भएको थियो । म पनि अध्यापनमा निकै व्यस्त भएछु । लगातारको अध्यापनबाट पटाइ लागेर मैले एकदिन अनुजलाई सन्देश पठाएँ । ऊ एक दिनमै जीवनभरको गतिलो साथी बनेको थियो । ऊसँग मेरो छ्यासछुस्स कुरा हुन्थ्यो । ऊ भन्थ्यो, “फुर्सद…

बाह्र वर्षमा खोला फर्कन्छ, जनता अझै पनि त्राहिमाम् छन्

महाभारत पर्वतशृङ्खला उद्गमस्थल भएर कञ्चनजङ्गा हिमालदेखि लाङटाङसम्म समेटिँदै ओरालो बगेको जल, तराईमा आइपुग्दा कतै सप्तकोसी, कतै माई र कतै मावा कहलिँदै गङ्गा नदीमा मिसिन आतुर हुन्छ । एउटा जलप्रवाह भने मावा/रतुवाको परिचय दिँदै झापा र…