साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

विमल बस्याल

कविताः बलियाको बाहुमा

जव सम्म जीतको उन्मादमा हर्हराइरहेको तृषित आँतहरुको तातो रगतले प्यास बुझाउन्न तब सम्म बलिरहनेछ युगको आगो अनि ज्वालाहरु पुग्दछन् हरेक फाँटहरुमा र भष्म पार्दछन् दिनाहीन् मानिसको विश्वास माथि यो हो आगोको लप्का जसको सामर्थ्य छैन…

कविताः बेमेल इतिहास

विमल बस्याल केही पाइला चाल्दै अगाडि बढ्न खोज्छु म फेरि धकेलिन्छु पछाडि पारिन्छु युगको बन्धनबाट छैन म माथिको धृष्टताको हरहिसाब मात्र पेलिन्छु जसरी कोलमा तोरीलाई निचोरिन्छ र निकालिन्छ रक्तरुपी तेल त्यसरी नै मेरो पूर्वजको लुटिएको…

कविताः समय

जिउँदो वा मुर्दा खुला क्षितिजलाई हाँक दिदै पालुवा मत्स्यहरुलाई आफैँ जाल फ्याँकेर जस्तै, यो युगका मानिस आफैँ अगाडि लम्कँदै, पछाडि फर्कंदै धोइरहेछ आफ्नै विवेक, पखालिरहेछ आफ्नै बुद्धि मृत्युजन्य दौडमा को अगाडि हुने कसको जीत हुने…