निबन्ध : पैसा चिन्तन
कोटेश्वर, महादेवस्थानमुन्तिर ठूलो घरको सानो, अँध्यारो र चिसो कोठामा म बस्थेँ । घरबाट ल्याएको तोरीको तेलमा बेलुकाको भात भुटेर खाइसकेपछि एकछिन ढल्किएँ ।
मनमा अनेक कुरा खेल्यो ।
दिनभर कोठामै घोत्लिएर बस्नुभन्दा भृकुटीमण्डपतिर घुमेर…