विमल अम्गाँई लक्षण देखिदैछ कुनै इन्फेक्टेड मन जस्तो म छु होस्ट जस्तो, तिमी प्याथोजन जस्तो आफ्नाहरू आजकल बन्दैछन् दुर्योधन जस्तो...