विमलाका दुई कृतिमाथि चर्चा
अनेसासको सचिव तथा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित विमला निरौलाको दुई कृतिका बारेमा आइतबार छलफल गरिएको छ ।
अनेसास शब्द सारथि कार्यक्रमको चौधौँ श्रृङ्खलाअन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
वरिष्ठ साहित्यकार सरूभक्तको…